मालविकाग्निमित्रम् संस्कृत भाषाका महाकवि कालिदासद्वारा रचित पहिलो नाटक हो। यो संस्कृत भाषामा लेखिएको छ। यो पुष्यमित्र शुंगाको शासनकालका केहि घटनाहरूमा आधारित छ। नाटकमा विदिशाको शुंगा सम्राट अग्निमित्रको प्रेमको कथा छ। [][] सम्राट अग्निमित्र मल्भिका नामकी निर्वासित केटीको चित्रको प्रेममा पर्दछन्। सम्राटले आफ्नो साथी तथा विधुषको मद्दत लिन्छन्। जब रानीले त्यस केटीको लागि आफ्नो पतिको अनुराग देख्छिन्, उनी रिसाउँछिन् र मलाविकालाई जेलमा हाल्दिन्छिन् तर अन्तमा उनी राजकुलीन भएको लाग्छ र उनिलाई एक रानीको रूपमा स्वीकार गरिन्छ।



यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. kalidas (१८९१), The Malavikágnimitra 
  2. Kalidas, Encyclopedia Americana