मालती बेडेकर
मालती बेडेकर (अन्य नाम: विभावरी शिरूरकर, मालती विश्राम बेडेकर) (१८ मार्च १९०५ - ७ मे २००१) एक भारतीय मराठी लेखिका थिइन्।[१] उनी मराठी साहित्यमा पहिलो प्रमुख नारीवादी लेखिकाको रूपमा सबैतिर प्रचलित छिन्। उनलाई बालुताई खरे (मराठी: बाळुताई खरे) नामले पनि चिनिन्छ।
मालती बेडेकर | |
---|---|
मराठी: मालती विश्राम बेडेकर | |
जन्म | १८ मार्च १९०५ |
मृत्यु | ७ मे २००१ |
राष्ट्रियता | भारतीय |
अन्य नाम | विभावरी शिरूरकर, मालती विश्राम बेडेकर र बालुताई खरे |
जीवनसाथी | विश्राम बेडेकर |
सन्तान | श्रीकान्त बेडेकर |
जीवनी
सम्पादन गर्नुहोस्उनी अन्नतराव र इन्दिराबाई खरेकी छोरी थिइन्। उनको १९३८मा विश्राम बेडेकरसँग भेट भयो र विवाह पनि भयो, त्यसपछि उनीले आफ्नु नाम मालती विश्राम बेडेकर राखेकी थिइन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Malati Bedekar Profile" [मालती बेडेकरको प्रोफाइल] (अंग्रेजीमा), वीथि, १९ फेब्रुअरी २०१४, अन्तिम पहुँच २८ अप्रिल २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "स्त्रीवादी लेखिका मालतीबाई बेडेकर" (मराठीमा), ग्लोबल मराठी डट कम, १ अक्टोबर २०१०, अन्तिम पहुँच २८ अप्रिल २०१४।