माया खोला जलविद्युत केन्द्र
माया खोला जलविद्युत केन्द्र संखुवासभा जिल्लामा अवस्थित रहेको, १४.९ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माया खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माया खोला हाइड्रोपावर कम्पनी प्रा।लि. को स्वामित्वमा रेहेको यो आयोजना २०८०-०३-२२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-०२-२५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
माया खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | माया खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | संखुवासभा जिल्ला |
निर्देशाङ्क | २७.०°१३.०′४०.०″उ॰ ८७.०°१८.०′३३.०″पू॰ / २७.२२७७७८°N ८७.३०९१६७°Eनिर्देशाङ्कहरू: २७.०°१३.०′४०.०″उ॰ ८७.०°१८.०′३३.०″पू॰ / २७.२२७७७८°N ८७.३०९१६७°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | माया खोला हाइड्रोपावर कम्पनी प्रा.लि. |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | माया खोला |
प्रकार | नदीको पानी |
क्षमता | १४.९ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।