माथिल्लो माई जलविद्युत केन्द्र


माथिल्लो माई जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, १२ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माई भ्याली हाइड्रोपावर पी लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०३-०९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-०४-२२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

माथिल्लो माई जलविद्युत केन्द्र
माथिल्लो माई जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो माई जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो माई जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो माई जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२७.०°१.०′२२.०″उ॰ ८७.०°५६.०′३०.०″पू॰ / २७.०२२७७८°N ८७.९४१६६७°E / 27.022778; 87.941667निर्देशाङ्कहरू: २७.०°१.०′२२.०″उ॰ ८७.०°५६.०′३०.०″पू॰ / २७.०२२७७८°N ८७.९४१६६७°E / 27.022778; 87.941667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माई भ्याली हाइड्रोपावर पी लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाई खोला
प्रकारनदीको पानी
क्षमता१२ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४