माथिल्लो बलेफी ए जलविद्युत केन्द्र


माथिल्लो बलेफी ए जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, ३६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले बलेफी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बलेफी हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०८-०६ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०४-११ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

माथिल्लो बलेफी ए जलविद्युत केन्द्र
माथिल्लो बलेफी ए जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो बलेफी ए जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो बलेफी ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो बलेफी ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७.०°५३.०′४५.०″उ॰ ८५.०°४५.०′३०.०″पू॰ / २७.८९५८३३°N ८५.७५८३३३°E / 27.895833; 85.758333निर्देशाङ्कहरू: २७.०°५३.०′४५.०″उ॰ ८५.०°४५.०′३०.०″पू॰ / २७.८९५८३३°N ८५.७५८३३३°E / 27.895833; 85.758333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बलेफी हाइड्रोपावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतबलेफी खोला
प्रकारनदीको पानी
क्षमता३६ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४