माथिल्लो पिलुवा खोला २ जलविद्युत केन्द्र


माथिल्लो पिलुवा खोला-२ जलविद्युत केन्द्र संखुवासभा जिल्लामा अवस्थित रहेको, ४.७२ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले पिलुवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मेन्छियम हाइड्रोपावर प्रालि को स्वामित्वमा रेहेको यो आयोजना २०७९-११-२२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०९-०२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

माथिल्लो पिलुवा खोला-२ जलविद्युत केन्द्र
माथिल्लो पिलुवा खोला २ जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो पिलुवा खोला २ जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो पिलुवा खोला-२ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो पिलुवा खोला-२ जलविद्युत केन्द्र
देशनेपाल
स्थानसंखुवासभा जिल्ला
निर्देशाङ्क२७.०°१७.०′४०.०″उ॰ ८७.०°२३.०′१८.०″पू॰ / २७.२९४४४४°N ८७.३८८३३३°E / 27.294444; 87.388333निर्देशाङ्कहरू: २७.०°१७.०′४०.०″उ॰ ८७.०°२३.०′१८.०″पू॰ / २७.२९४४४४°N ८७.३८८३३३°E / 27.294444; 87.388333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मेन्छियम हाइड्रोपावर प्रालि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतपिलुवा खोला
प्रकारनदीको पानी
क्षमता४.७२ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४