माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र


माथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्र रसुवा जिल्लामा अवस्थित रहेको, ६० मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले त्रिशुली नदीको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०५-१३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-११-१४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

माथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्र
माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानरसुवा जिल्ला
निर्देशाङ्क२८.०°१.०′२१.०″उ॰ ८५.०°११.०′१६.०″पू॰ / २८.०२२५००°N ८५.१८७७७८°E / 28.022500; 85.187778निर्देशाङ्कहरू: २८.०°१.०′२१.०″उ॰ ८५.०°११.०′१६.०″पू॰ / २८.०२२५००°N ८५.१८७७७८°E / 28.022500; 85.187778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतत्रिशुली नदी
प्रकारनदीको पानी
क्षमता६० MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४