माथिल्लो चाकु ए जलविद्युत केन्द्र


माथिल्लो चाकु ए जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, २२.२ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चाकु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। शिव श्री हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०२-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-११-११ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

माथिल्लो चाकु ए जलविद्युत केन्द्र
माथिल्लो चाकु ए जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो चाकु ए जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो चाकु ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो चाकु ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७.०°५१.०′३१.०″उ॰ ८५.०°५६.०′०.०″पू॰ / २७.८५८६११°N ८५.९३३३३३°E / 27.858611; 85.933333निर्देशाङ्कहरू: २७.०°५१.०′३१.०″उ॰ ८५.०°५६.०′०.०″पू॰ / २७.८५८६११°N ८५.९३३३३३°E / 27.858611; 85.933333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)शिव श्री हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतचाकु खोला
प्रकारनदीको पानी
क्षमता२२.२ MW

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४