माथिल्लो कलङ्गड जलविद्युत केन्द्र
(माथिल्लो कालङ्गा जलविद्युत केन्द्रबाट अनुप्रेषित)
माथिल्लो कलङ्गड जलविद्युत केन्द्र बझाङ जिल्लामा अवस्थित रहेको, ३८.४६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कलंगा गाड खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सानी गड हाइड्रो प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-११-०६ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-१२-१३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
माथिल्लो कलङ्गड जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | माथिल्लो कलङ्गड जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | बझाङ जिल्ला |
निर्देशाङ्क | २९.०°३४.०′४३.०″उ॰ ८०.०°५२.०′३०.०″पू॰ / २९.५७८६११°N ८०.८७५०००°Eनिर्देशाङ्कहरू: २९.०°३४.०′४३.०″उ॰ ८०.०°५२.०′३०.०″पू॰ / २९.५७८६११°N ८०.८७५०००°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | सानी गड हाइड्रो प्रा. लि. |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | कलंगा गाड खोला |
प्रकार | नदीको पानी |
क्षमता | ३८.४६ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।