जन्म स्थान अथवा आफ्नो देशलाई मातृभूमि भनिन्छ। भारत र नेपालमा भूमिलाई माताको रूपमा मानिन्छ, जुन जमीन अथवा भूमिको अन्नादि खाइन्छ त्यसलाई पनि मातृभूमि भनिन्छ। जन्म भूमिलाई पनि मातृ भूमि भनिन्छ। यूरोपीय देशहरूमा मातृभूमिलाई पितृ भूमि भनिन्छ। विश्वका धेरै स्थानहरूमा गृह भूमि पनि भनिन्छ।