माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।[१]

माकुरा
सामयिक शृङ्खला: Pennsylvanian - Holocene, 319–0 Ma
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: Arthropoda
वर्ग: Arachnida
गण: {{{1}}}


Clerck, 1757

Suborders

Mesothelae
Mygalomorphae
Araneomorphae
 See table of families

विविधता
109 families, c. 40,000 species

शारीरिक बनावट सम्पादन गर्नुहोस्

 
 
Baby spiders

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sociable spiders: Come into my parlour. Economist, January 26, 2013

बाह्य कडीहरू सम्पादन गर्नुहोस्