माउन्ट कार्मेल कलेज, बेङ्गलोर

माउन्ट कार्मेल कलेज, बेङ्गलोर एक महिला कलेज हो जसको स्थापना सन् १९४८ जुलाई ७ मा भएको हो । यो भारतको कर्नाटक राज्यको बेङ्गलोरको वसन्त नगरमा रहेको छ । यो कलेजमा स्नातक तथा स्नातोकोत्तर तहको पढाई हुने गरेको छ । यो कलेजलाई नाकले 'A+' र पाँच तारा दिएको छ । यो कलेजले बेङ्गलोर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ तर यसले आफ्नो प्रणाली स्वयात्त संस्थाको रूपमा चलाउने गरेको छ । यो कलेजलाई भारतको उत्कृष्ट कलेजहरू मध्ये गनिन्छ ।[]

माउन्ट कार्मेल कलेज
आदर्श वाक्यAd Jesum Per Mariam
Motto in English
To Jesus through Mary
स्थापना१९४८
स्थान, ,
१२°५९′३५.५″उ ७७°३५′१७.४″पू / 12.993194°N 77.588167°E / 12.993194; 77.588167
क्याम्पस५८, प्यालेस रोड, बेङ्गलोर
वेबसाइटmountcarmelcollegeblr.co.in


उल्लेखनीय पूर्व छात्र

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Mount Carmel campus turns into a cultural melting pot", डिएनए न्यूज, Jan १२, २०११। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्