माई क्सास्केड जलविद्युत केन्द्र
माई क्यास्केड जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ७ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सानिमा माई हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७२-१२-१९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०७-१४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
माई क्यास्केड जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | माई क्यास्केड जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | इलाम जिल्ला |
निर्देशाङ्क | २६.०°४५.०′४३.०″उ॰ ८७.०°५२.०′२.०″पू॰ / २६.७६१९४४°N ८७.८६७२२२°Eनिर्देशाङ्कहरू: २६.०°४५.०′४३.०″उ॰ ८७.०°५२.०′२.०″पू॰ / २६.७६१९४४°N ८७.८६७२२२°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | सानिमा माई हाइड्रोपावर लिमिटेड |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | माई खोला |
प्रकार | नदीको पानी |
क्षमता | ७.० MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।