महाबौद्ध पाटन नगरपालिकामा रहेको बौद्ध मन्दिर हो जसमा नौ हजारवटा बुद्धका मुर्तिहरू कुँदिएका छन्। यो नेपालको सबैभन्दा धेरै मुर्तिहरू भएको मन्दिर हो।

चित्र:महाबौद्ध.jpg
महाबौद्ध