महात्मा गान्धी सेतु (पुल)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
महात्मा गाँधी सेतु पुल भारत गणराज्यको बिहार प्रान्तमा गंगा नदीमाथि बनेको ५ किमी ५०० मी (साढे पाँच किलोमीटर) लामो एउटा पुल हो जुन उत्तर-पश्चिम बिहारलाई दक्षिण बिहारसंग जोडछ। यो पुलको एक तर्फ बिहारको वैशाली जिल्ला पर्छ भने अर्को तिर बिहारको राजधानी पटना छ।
विकिमिडिया कमन्समा महात्मा गान्धी सेतु (पुल) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।