महात्मा गान्धी सेतु (पुल)

महात्मा गाँधी सेतु पुल भारत गणराज्यको बिहार प्रान्तमा गंगा नदीमाथि बनेको ५ किमी ५०० मी (साढे पाँच किलोमीटर) लामो एउटा पुल हो जुन उत्तर-पश्चिम बिहारलाई दक्षिण बिहारसंग जोडछ। यो पुलको एक तर्फ बिहारको वैशाली जिल्ला पर्छ भने अर्को तिर बिहारको राजधानी पटना छ।

महात्मा गाँधी सेतु