महात्मा गान्धी विश्वविद्यालय
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
महात्मा गांधी विश्वविद्यालय भारतको राज्य आंध्र प्रदेशको नलगोंडामा अवस्थित एउटा विश्वविद्यालय हो। यो विश्वविद्यालय एक राज्य विश्वविद्यालय हो जुन २००७ मा आंध्र प्रदेश सरकार द्वारा स्थापित गरिएको हो ।[१]यसलाई पहिले नलगोंडा विश्वविद्यालय भनिन्थ्यो ।
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Welcome to Mahatma Gandhi University", mguniversity.ac.in, मूलबाट ७ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२७ मिति