महात्मा गान्धी विश्वविद्यालय

महात्मा गांधी विश्वविद्यालय भारतको राज्य आंध्र प्रदेशको नलगोंडामा अवस्थित एउटा विश्वविद्यालय हो। यो विश्वविद्यालय एक राज्य विश्वविद्यालय हो जुन २००७ मा आंध्र प्रदेश सरकार द्वारा स्थापित गरिएको हो ।[१]यसलाई पहिले नलगोंडा विश्वविद्यालय भनिन्थ्यो ।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Welcome to Mahatma Gandhi University", mguniversity.ac.in, मूलबाट ७ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२७ मिति