रविराज बराल नेपालका पत्रकार हुन् । उनी मिडिया र पत्रकारिता क्षेत्रलाई समेट्ने वेबसाइट मिडिया कुराकानीका संस्थापक एवं सम्पादक हुन् ।[१] उनले यसअघि नेपाल म्यागजिन, अन्नपूर्ण पोस्ट्, थाहाखबर, पहिलोपोस्ट, उज्यालो ९० नेटवर्कक्यापिटल एफएम ९२.४ मा काम गरेका थिए । उनले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा एमफिल गरेका छन्।[१] [२]

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्