मुख्य सूची खोल्नुहोस्

२०१० अफ्रिकी राष्ट्र कप अोरेन्ज अफ्रिकी राष्ट्र कपले पनि चिनिन्छ अफ्रिकी फुटबल संघद्वरा अायोजित २७ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो एङ्गोलामा आयोजित भएको थियो, यो प्रतीयोगिता १० जनवरी २०१० मा शुरू भएर ३१ जनवरीमा समाप्ति भएको थियो ।[१][२]

२०१० अफ्रिकी राष्ट्र कप
Taça de África das Nações de 2010
प्रतियोगिता विवरण
आयोजक राष्ट्रएङ्गोला एङ्गोला
मिति१०–३१ जनवरी
टोलीहरू१५ (१ वटा सङ्घहरू )
स्थान(हरू)४ (४वटा सहरमा)
अन्तिम स्थान
विजेता इजिप्ट (७औँ उपाधि)
उप-विजेता घाना
तेस्रो स्थान नाइजेरिया
चौँथौ स्थान अल्जेरिया
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल29
जम्मा गोल71 (2.45 प्रत्येक खेलमा)
दर्शकहरू५४३,५०० (१८,७४१ प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्ताइजिप्ट महम्मद नागी (५ गोल)
उत्कृष्ट खेलाडीइजिप्ट अहमद हसान
उत्कृष्ट गोलरक्षकइजिप्ट इसाम एल-हदारी

अायोजक छनोटसम्पादन

सन्देश सामग्रीसम्पादन

  1. "एङ्गोलामा २०१० अफ्रिकी राष्ट्र कप हुने भएको छ", बिबिसी स्पोर्ट्स, ४ सेप्टेम्बर २००६, अन्तिम पहुँच २७ सेप्टेम्बर २००७ 
  2. "२०१० अफ्रिकी राष्ट्र कप ऐङ्गोला", फक्स स्पोर्ट, २० फेब्रुअरी २००९, अन्तिम पहुँच ३० जनवरी २०१० 

बाह्य लिङ्कहरूसम्पादन