मलावी महिला राष्ट्रिय फुटबल टोली
(मलावी महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
मलावी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मलावी[१] प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो मलावी फुटबलको लागि शासकीय निकाय मलावी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
सङ्गठन | मलावी फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Stuart Mbolembole | ||
कप्तान | Tabitha Chawinga Chisomo Kazisonga | ||
फिफा कोड | MWI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ११० ९ (१५ डिसेम्बर २०१७) | ||
उच्च वरीयता | ९२ (डिसेम्बर २००९) | ||
निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
जाम्बिया ८–० मलावी (हरारे, जिम्बाब्वे; २० अप्रिल २००२) | |||
ठूलो विजय | |||
लेसोथो ०–३ मलावी (हरारे, जिम्बाब्वे; २१ अप्रिल २००१) लेसोथो ०–३ मलावी (लुसाका, जाम्बिया; २३ अगस्ट २००६) लेसोथो २–५ मलावी (हरारे, जिम्बाब्वे; ५ जुलाई २०११) | |||
ठूलो हार | |||
जाम्बिया ८–० मलावी (हरारे, जिम्बाब्वे; २० अप्रिल २००२) |
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "मलावी: खेल,अङ्क र नतिजाहरू", अन्तिम पहुँच १० जुन २०१२।