मर्स्याङ्दी जलविद्युत केन्द्र



मर्स्याङ्दी जलविद्युत केन्द्र नेपालको तनहुँ जिल्लाको आबुखैरेनीमा अवस्थित जलविद्युत आयोजना हो। मर्स्याङ्दी नदीको बहावबाट ६९ मेगावाट बिजुली र वार्षिक ४६२.५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने गरेको छ । पानीको चाप ९०.५ मिटर र पानीको प्रवाह ३०.५ m 3 /s रहेको छ। उक्त केन्द्र नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको छ । केन्द्रले सन् १९८९ देखि बिजुली उत्पादन गर्न थालेको हो । [१]

मर्स्याङ्दी जलविद्युत केन्द्र
मर्स्याङ्दी जलविद्युत केन्द्र is located in नेपाल
मर्स्याङ्दी जलविद्युत केन्द्र
नेपालको नक्सामा मर्स्याङ्दी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममर्स्याङ्दी जलविद्युत आयोजना
देशनेपाल
निर्देशाङ्क२७°५५′३२″N ८४°२९′५०″E / २७.९२५६°N ८४.४९७३६°E / 27.9256; 84.49736
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारब्यारेज
पानीको स्रोतमर्स्याङ्दी नदी
सुरुवात मिति५ नोभेम्बर १९८९
प्रकारनदीको पानी
टर्बाइनफ्रान्सिस
क्षमता३x२६ MW

नेपाल सरकारद्वारा IDA, KFW, KFED, SFD, ADB र GON को सहयोगमा २ करोड २० लाख अमेरिकी डलरको लागतमा यो आयोजना सम्पन्न भएको हो । [२]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)" 
  2. "Marsyangdi Hydropower", NepalEnergyForum, २०१२-०८-०३, अन्तिम पहुँच २०२०-११-१४