मनीष पल भारतीय टेलिभिजन उद्घोषक, प्रस्तोता र अभिनेता हुन् ।[१] उनले आफ्नो करियरको सुरुवात भिजे र रेडियो जकीको रूपमा गरेका थिए । उनले सन् २०१३ मा मिक्की भाइरस नामक बलिउड चलचित्रमा अभिनय गरेका हुन् ।

मनीष पल
Manish Paul
मनिष एक पुरस्कार कार्यक्रममा
जन्म (1981-08-03) ३ अगस्ट १९८१ (उमेर ४२)
मुम्बई, भारत
जातीयतापञ्जाबी समुदाय
पेशाटेलिभिजन प्रस्तोता, उद्घोषक र अभिनेता
कार्यकाल२००२ - वर्तमान

जीवनी सम्पादन गर्नुहोस्

करियर सम्पादन गर्नुहोस्

फिल्मोग्रफी सम्पादन गर्नुहोस्

  • मिक्की भारस
  • तेरे बिन लादेन २

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Happy in his space, Maniesh Paul", Daily News & Analysis, १२ जुलाई २०१०, अन्तिम पहुँच २२ डिसेम्बर २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्