मधुरा हेमन्त नायक एक भारतीय मोडलअभिनेत्री हुन् । उनले प्यारकी एक कहानी, इस प्यारको मै क्या नाम दु, हम ने ली है-सपथ र तुम्हारी पाखी जस्ता टेली चलचित्रबाट आफ्नो व्यावसायिक करियरको सुरुवात गरेकी हुन् ।[१]

मधुरा नायक
मधुरा नायक
जन्मइन्दौर, मध्ये प्रदेश, भारत
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००७–वर्तमान

जीवनी सम्पादन गर्नुहोस्

मधुरा नायक एक वकिल र जनावरको रक्षाको लागि कार्य समेत गर्ने गर्छिन । उनी विशेष रूपमा जनवारहरूको लागि काम गर्ने संस्था पेटासँग आवद्ध छिन् ।[२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Nivedita, K (१८ सेप्टेम्बर २०१०), "I love doing stunts: Madhura Naik", The Times of India, अन्तिम पहुँच ६ फेब्रुअरी २०१२  = Archive.today अभिलेखिकरण ३ जनवरी २०१३ मिति
  2. "Ashmit Patel Madhura Naik for PETA", www.itimes.com, iTimes। 
  3. "Ashmit Patel and Madhura Naik support PETA's new campaign" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्