मंसिर (मार्गशीर/मार्ग/अगहन) हिन्दू महिनाहरूको १२ महिनाहरू भित्रको एक महिना हो। सौर्यमासका अनुसार मंसिर वृश्विक सक्रांतीको दिन देखि सुरु हुन्छ भने चन्द्रमासका अनुसार मंसिर कार्तिक पूर्णिमाको भोलीपल्ट देखि सुरु हुन्छ तर शाक्य पञ्चाङ्गका अनुसार मंसिर महिना वृश्विक सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा लिईएको छ। मंसिर महिना हेमन्तऋतुको पहिलो महिना हो। अंग्रजी महिनाको नवेम्बरको आधा महिना र डिसेम्बरको आधा महिना मंसिर महिनाभित्र पर्दछ।

मङ्सिर
मूल नामअग्रहायण  (संस्कृत)
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या
ऋतुहेमन्त ऋतु
महत्त्वपूर्ण दिनहरू

सन्दर्भ सूचीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्