मकवानपुरको लडाईं (बि.सं. १८१९)

मकवानपुरको युद्ध वि.स। १८१९ को भदौ मा (ई २१ अगस्ट १७६२ मा )मकवानपुरगढी, नेपालको गोरखा राज्यमकवानपुर राज्यबीच भएको थियो। [१] करिब आठ घण्टासम्म चलेको लडाइँमा गोर्खाली विजयी भयो । [२] मकवानपुरको तर्फबाट ६० गोर्खाली सैनिक मारिए र ४०० सिपाही मारिए । [२]

वंशराज पाँडेकेहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरूका साथ पठाएको ठुलो सङ्ख्यामा मकवानपुरमा आक्रमण गरेका थिएँ। यहा १० घन्टासम्म लडाइँ चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मसम्पर्ण गरेका थिएँ। [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Basnyat, Prem Singh (३१ जुलाई २०२०), "The battle of Makawanpur", My Republica (अङ्ग्रेजीमा), मूलबाट २८ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०२१ 
  2. २.० २.१ Military History of Nepal, १९९५। 
  3. "मकवानपुरगढी र पृथ्वीनारायण शाह" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१