कुनै पनि वस्तुको स्थिति या चालको कारण पैदा हुने वस्तुलाई भौतिक भनिन्छ।भौतिक भन्नाले वाह्य या आखाले देख्न सक्ने भन्ने अर्थलाग्छ। भौतिक भन्नाले कहिले काही लौकिक या नाशवान भन्ने अर्थ पनि लाग्दछ। भौतिक निम्न वस्तुहरूसँग सम्बन्धिन हुन्छ :

भौतिक शव्दको निर्माण संस्कृतमा यसप्रकार हुन्छ :

भूत ‌+ इक = भौतिक 

याने कि जसको भूत छ, भूत भन्नाले अस्थित्व या नाश दुबै बुझन सकिन्छ। सरल रूपमा बुझ्दा भौतिक शव्दको अर्थ यावत वस्तुहरू जुन लौकिक अस्थित्वमा रहेका छन् उनीहरूलाई बुझ्न सकिन्छ।यसै गरी यसप्रकास सम्पूर्ण लौकिक वस्तुहरूको अध्यन गर्ने विज्ञानलाई भौतिक विज्ञान भनियो।