भौडी देविथान, मोतियाहि

जोगिदह-९ मोतियाहिको सिमलचौकबाट पुर्ब जंगल सिमानामा पर्ने मदिर भौडी देविको मन्दिर हो । परापुर्ब काल देखि स्थानियले त्यस स्थानमा आ-आफ्नो रितिरिवाज अनुसार पुजा तथा भाकल अनुसार पुजा तथा पशु पंछिको बलि चडाउदै आएकाछन। स्थानियहरूले उक्त स्थान मा वर्षै पिच्छे सन्सारी पुजागर्ने चलन छ ।सोही स्थानमा एउटा ठूलो पोखरि छ उक्त पोखरिलाई भौडी पोखरी भनिन्छ ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्