बैशाखे पुर्णिमा वा मंसिरे पुर्णिमाका दिन सम्पुर्ण गाउँ ले मान्दै आएकी स्थानिय देबि लाई खान दिई खुसी राखेमा दुख:कष्ट हटन गई समयमै वर्षा भई राम्रो उब्जनी हुने र गर्मी हट्न गई जनजिबन शुखमय हुन्छ भन्ने बिस्वासका साथ प्रत्यक वर्ष अधिकांस गाउमा बैशाखमा स्थानिय देबिलाई विशेषत: पाँठिको बलि दिने चलन छ। यसरी सम्पुर्ण गाउलेहरूले एउटै पशु (पाठी) देबिलाई सामुहिकरूपमा चढाई पुजा तथा प्रसाद खाने गेरि गरिने पुजा नै सन्सारी पुजा हो।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्