भोटे कोशी जलविद्युत केन्द्र


भोटे कोशी पावर प्लान्ट ( माथिल्लो भोटे कोशी परियोजना पनि भनिने) नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ। यो सन् १९९७ र २००० को बीचमा निर्माण भएको थियो र जनवरी २००१ मा विद्युत उत्पादन सुरु गरिइको थियो। परियोजना लागत लगभग अमेरिकी $ ९८ मिलियन रहेको थियो। [१]

भोटे कोशी जलविद्युत केन्द्र
भोटे कोशी जलविद्युत केन्द्र is located in नेपाल
भोटे कोशी जलविद्युत केन्द्र
नेपालको नक्सामा भोटे कोशी जलविद्युत केन्द्रको स्थान
निर्देशाङ्क२७°५४′४६″उ॰ ८५°५५′२६″पू॰ / २७.९१२७८°N ८५.९२३८९°E / 27.91278; 85.92389निर्देशाङ्कहरू: २७°५४′४६″उ॰ ८५°५५′२६″पू॰ / २७.९१२७८°N ८५.९२३८९°E / 27.91278; 85.92389
स्थितिसक्रिय
निर्माण आरम्भ१९९७
उदघाटन मिति२०००
निर्माण लागतUS$९८ मिलियन
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतभोटेकोशी
लम्बाइ६० मी (२०० फिट)
शिखरको अवनति१,४३५ मी (४,७०८ फिट)
Spillway capacity१,०४४ मी3/सेक (३६,९०० घन फिट/सेक)
जलाशय
जलग्रह क्षेत्र२,१३२ किमी (१,३२५ माइल)
Normal elevation१,४३४ मी (४,७०५ फिट)
जलविद्युत आयोजना
सुरुवात मिति२००१
प्रकारनदीको पानी
पानीको चाँप१३५.५ मी (४४५ फिट) (normal)
टर्बाइन२ X २२ MW
वार्षिक उत्पादन२४६ GWh

आयोजनाको क्षमता ४४ मेगावाट भएपनि अधिकतम ३६ मेगावाट उत्पादनका लागि मात्र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । [२]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Power Generation Technologies, पृ: १२०। 
  2. Financing of private hydropower projects, Washington, DC।