भैंसे गोहोरो गोहोरोको एउटा प्रजाति हो। यो गोहोरो मुख्यतया भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसिया तथा पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ।

भैंसे गोहोरो
Varanus bengalensis भारतमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: सरिसृप
गण: स्क्वामाटा
परिवार: Varanidae
वंश: Monitor lizard
Subgenus: Varanus (Empagusia)
(Daudin, 1802)
प्रजाति:
V. bengalensis
वैज्ञानिक नाम
Varanus bengalensis
(Daudin, 1802)
पर्याय

Tupinambis bengalensis

भैंसे गोहोरोको शरीरको लम्बाइ १७५ सेन्टिमिटर तथा पुच्छरको लम्बाइ १०० सेन्टिमिटर हुन्छ। वयस्कको अधिकतम तौल लगभग ७.२ किलोग्राम हुन्छ।[] भाले भैंसे गोहोरोको आकार पोथीको भन्दा केही ठुलो हुन्छ।


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Papenfuss, T.; Shafiei Bafti, S.; Sharifi, M.; Bennett, D. & Sweet, S.S. (२०१०), "Varanus bengalensis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2010: e.T१६४५७९A५९०९६६१, डिओआई:10.2305/IUCN.UK.2010-4.RLTS.T164579A5909661.en 
  2. Auffenberg (सन् १९९४):१४-१५

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्