भैंसे गोहोरो गोहोरोको एउटा प्रजाति हो। यो गोहोरो मुख्यतया भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसिया तथा पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ।

भैंसे गोहोरो
Varanus bengalensis भारतमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: सरिसृप
गण: स्क्वामाटा
परिवार: Varanidae
वंश: Monitor lizard
Subgenus: Varanus (Empagusia)
(Daudin, 1802)
प्रजाति:
V. bengalensis
वैज्ञानिक नाम
Varanus bengalensis
(Daudin, 1802)
पर्याय

Tupinambis bengalensis

विबरण सम्पादन गर्नुहोस्

भैंसे गोहोरोको शरीरको लम्बाइ १७५ सेन्टिमिटर तथा पुच्छरको लम्बाइ १०० सेन्टिमिटर हुन्छ। वयस्कको अधिकतम तौल लगभग ७.२ किलोग्राम हुन्छ।[२] भाले भैंसे गोहोरोको आकार पोथीको भन्दा केही ठुलो हुन्छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Papenfuss, T.; Shafiei Bafti, S.; Sharifi, M.; Bennett, D. & Sweet, S.S. (२०१०), "Varanus bengalensis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2010: e.T१६४५७९A५९०९६६१, डिओआई:10.2305/IUCN.UK.2010-4.RLTS.T164579A5909661.en 
  2. Auffenberg (सन् १९९४):१४-१५

बाह्य कडीहरू सम्पादन गर्नुहोस्