भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
नेपाल सरकारका मन्त्री
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रमुख हुन् ।[१] संघीय मन्त्रिपरिषद्का वरिष्ठ अधिकारीमध्येका एक मन्त्रीले न्यायिक पहुँचको स्तरोन्नति, जग्गाको स्वामित्वको सुरक्षाको अनुभूति र देशमा सेवा प्रभावको प्रभावकारिता बढाउँदै सुशासन स्थापना गर्ने जिम्मेवारी हो।[२]
नेपालकोको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री | |
---|---|
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय | |
सदस्य | नेपालको मन्त्रिपरिषद् |
प्रतिवेदन पेश | नेपालको सङ्घीय संसद |
मनोनयनकर्ता | प्रधानमन्त्री |
नियुक्तिकर्ता | राष्ट्रपति |
अग्रगामी | कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री |
वर्तमान मन्त्री रञ्जिता श्रेष्ठ हुन् जसले २०२३ मार्च ३१ मा पदभार ग्रहण गरेकी थिइन् ।[३][४]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Ministy of Land Management, Cooperatives and Poverty Alleviation", Nepal Government Portal (en-USमा), अन्तिम पहुँच २०२४-०२-१८। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०२-१८ मिति
- ↑ "भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालया", molcpa.gov.np, अन्तिम पहुँच २०२४-०२-१८।
- ↑ "Minister Of Land Management Shrestha Has Also Resumed His Post", The NepaliPost (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०२-१८।
- ↑ "Ranjita Shrestha to be the Minister from Nagarik Unmukti", English.MakaluKhabar.com (en-USमा), अन्तिम पहुँच २०२४-०२-१८।