भुवान थान
भुवान थान अथवा भ्वानी स्थान दैलेख जिल्ला र कालिकोट जिल्लाको सिमानामा अवस्थित छ । यहाँ भवानी देवीको मन्दिर छ। परा पूर्व काल देखी नै प्रत्यक वर्ष मालिका चतुर्दशीका दिन मन्दिरमा पूजा गर्ने चलन छ।

"https://ne.wikipedia.org/w/index.php?title=भुवान_थान&oldid=1094461" बाट अनुप्रेषित