भुवान थान अथवा भ्वानी स्थान दैलेख जिल्लाकालिकोट जिल्लाको सिमानामा अवस्थित छ । यहाँ भवानी देवीको मन्दिर छ। परा पूर्व काल देखी नै प्रत्यक वर्ष मालिका चतुर्दशीका दिन मन्दिरमा पूजा गर्ने चलन छ।

हेर्नुहोस् सम्पादन गर्नुहोस्