मालिका चतुर्दशी
मालिका चतुर्दशी जनैपूर्णिमाको पहिलो दिनको चौदशीलाई भनिन्छ । यो दिनमा बडिमालिकाको मुख्य पूजा गरिन्छ । बडिमालीका जान नसक्ने भक्त मानिसहरूले आफ्नो घर नजीकैका मालिका (माइको मन्दिर)मा गएर भगवतीको पूजा गर्छन । मन्दिरमा भक्तहरू रात भरी जग्राम बसेर रात काट्दछन् । जग्राम बस्दा भक्तहरू रात भर धमारी तथा भजन किर्तन गाउने गर्दछन् । दैलेख जिल्ला लगायत पश्चिम नेपालको विभिन्न ठाउँमा मालिका चतुर्दशीको ठुलो महत्त्व मानिन्छ ।
मालिका चतुर्दशी | |
---|---|
मिति | जनैपूर्णिमाको पहिलो दिन |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्