२०२०-२०२१ भारतीय किसान आन्दोलन

सन् २०२०–२०२१ को भारतीय किसान आन्दोलन सेप्टेम्बर २०२० मा भारतको संसदले पारित गरेको तीन कृषि कानुनको विरुद्ध अहिलेसम्म निरन्तर चलिरहेको आन्दोलन हो। २१ मार्च २०२१ सम्म, हरियाणा प्रहरीका अनुसार, सिन्घु र टिक्री स्थित दिल्ली सिमामा करीव ४०,००० प्रतिवद्ध प्रदर्शनकारीहरूले प्रदशन गरेका थिए। [८]

भारतीय किसान आन्दोलन २०२०-२०२१
मिति२०२० अगस्त ९[१] – २०२१ डिसेम्बर ११ [२][३]
(१ वर्ष ४ महिना २ दिन)
स्थान
भारत
(किसानको समर्थनमा अमेरिका, बेलायत, क्यानाडा र न्युजील्याण्ड लगायत केही देशमा पनि प्रदर्शन)
कारणभारतीय संसद द्वारा तीन कृषि कानून पारित
लक्ष्य
  • सबै तीन कृषि कानुन को खारेजी
  • न्युनतम समर्थन मूल्यको सुनिश्चितता
    (see section Demands for more details)
विधिघेराउ, धर्ना, रास्ता रोको (चक्काजाम), प्रदर्शन, आत्महत्या, counter legislation
Statusतीन कृषि कानुन फिर्ता
न्युनतम समर्थन मूल्यको लागि कमिटि गठन गरिने[४]
नागरिक द्वन्द्वका पक्षहरू

भारत सरकार

  • कृषि तथा किसान कल्याण मन्त्रालय
Lead figures
नरेन्द्र मोदी
नरेन्द्र सिंह तोमर
कैलाश चौधरी
राकेश टिकैत‎
Gurnam Singh Charuni
Joginder Singh Ugrahan
सङ्ख्या

२० मार्च २०२१ सम्म अप्रमाणित

४०,०००[८](२१ मार्च २०२१ मा हरियाणा प्रहरीका अनुसार; जसमा सिंहु नाकामा १८,००० देखि १९,००० र टिकरीमा २०,००० देखि २२,००० प्रदर्शनकारी रहेका छन)[८]
हाताहात र नोक्सानी
३ भारतीय जनता पार्ती सदस्यको हत्या, १ बिजेपी चालक मारीए[९]
३००+ प्रहरी घाइते (२०२१ किसान गणतन्त्र दिवश परेडको दिन)[१०][११][१२]
५३७ मृत्यु (२०२१ जुलाई १० को अनुसार) (संयुक्त किसन मोर्चाको तथ्यांक);[१३] भारतीय किसान युनियनको अनुसार ७५० मृत्यु २०२१ सम्ममा;[१४][१५] सयौं किसान घाइते
(विस्तृतमा मृत्यु हेर्नुहोस)
  • १ पत्रकारको मृत्यु[९]
  • One person lynched for alleged desecration[१६]
भौतिक पूर्वाधार क्षति :
  • किसानलाई राजधानी आउनबाट रोक्न प्रहरीद्वारा राष्ट्रिय राजमार्ग खनेर अबरुद्ध गरियो[१७]
  • प्रदर्शनकारीहरूले १,५०० भन्दा बढी टेलिकम टावर साइटहरू क्षतिग्रस्त (डिसेम्बर २८ सम्म)[१८][१९]
  • सरकारी बस तथा ३० प्रहरीको गाडीमा क्षति (गणतन्त्र दिवसको दिन)[२०]
2020 Indian farmers' protest - sitting protest.jpg
किसान विरोध प्रदर्शन

किसान सङ्घ र तिनका प्रतिनिधिहरूले कानुन खारेज गर्न माग गरेका छन् र सम्झौता स्वीकार नगर्ने बताएका छन्।[२१] [२२] [२३] [२४] किसान नेताहरूले कृषि कानूनको कार्यान्वयन सम्बन्धी भारतको सर्वोच्च अदालतको रोक आदेशको स्वागत गरेका थिए भने सर्वोच्च अदालतले नियुक्त गरेको समितिलाई अस्वीकार गरेका थिए।[२५]

२०२१ नोभेम्बर १९ मा, केन्द्रीय सरकारले ती कानून फिर्ता गर्ने निर्णय गर्यो, [२६] र नोबेम्बर २९ मा संसदका दुवै सदनले कृषि सम्बन्धी कानून फिर्ता गर्ने बिधेयक पारित गर्यो ।[२७] कृषि कानुन फिर्ता भएको घोषणा पछी, किसान संघले न्युनतम समर्थन मूल्य सुनिश्चित गर्नुपर्ने मागलाई निरन्तरता दिए। [२८]

किसानहरूको माग सम्पादन गर्नुहोस्

१२ डिसेम्बर २०२०, किसानहरूको माग

  1. तीन नयाँ कृषि कानूनको खारेजी   [२९][३०]
  2. कृषि कानूनलाई खारेज गर्न एक विशेष संसद सत्र आयोजना[३१]
  3. न्यूनतम समर्थन मूल्य (MSP) र उत्पादनलाई राज्यले खरिदको कानूनी अधिकार निर्माण[३२]
  4. आश्वासन दिने पारम्परिक) खरीद प्रणालीको निरन्तरता ।[३३]
  5. स्वामीनाथन प्यानलको प्रतिवेदन रिपोर्ट लागू र उत्पादनको भारित औसत लागत को तुलनामा कम भन्दाअ कम ५०% अधिक न्यूनतम समर्थन मूल्य (MSP)) प्रदान गर्ने।[३४]
  6. कृषि उपयोगको लागि डिजेल को मुल्यमा ५०% कटौती
  7. राष्ट्रीय राजधानी क्षेत्र(NCR)मा वायु गुणस्तर प्रबंधन (प्रबन्धन) माथी आयोगको निरसन र '२०२० का अध्यादेश जारी र डंठल (डण्ठल) जलाउने माथी सजाय र जरिवाना हटाउने
  8. पंजाबमा धान पराल जलाउँदा गिरफ्तार भएका किसानहरूको रिहाई
  9. बिजली अध्यादेश २०२० का उन्मूलन[३५]
  10. राज्यको विषयमा केन्द्र सरकारको हस्तक्षेप अन्त्य, व्यवहारमा विकेन्द्रीकरण गरिनुपर्ने।
  11. किसान नेता विरुद्धको सबै मुद्धा फिर्ता लिने ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "AIKSCC holds protests against agri Ordinances", Business Line, ९ अगस्ट २०२०, अन्तिम पहुँच २८ अक्टोबर २०२० 
  2. "Photos: Indian farmers head home after year-long protests" 
  3. "Video: Aircraft Showers Flowers on Farmers Returning Home After a Year" 
  4. "Farmer agitation: Centre issues 'formal letter' agreeing to farmers' demands", The Economic Times 
  5. ५.० ५.१ "Bharatiya Kisan Sangh to hold protest today", ८ सेप्टेम्बर २०२१। 
  6. Anshuman, Kumar, "Govt must send farm bills to the parliamentary standing committee: Bhartiya Kisan Sangh", The Economic Times, अन्तिम पहुँच २०२०-०९-२३ 
  7. "Bhartiya Kisan Sangh: Farm Bills in present form not acceptable", The Indian Express (अङ्ग्रेजीमा), २०२०-०९-२०, अन्तिम पहुँच २०२०-०९-२३ 
  8. ८.० ८.१ ८.२ Siwach, Sukhbir (२०२१-०३-२१), "Haryana cops: 40,000 ‘committed supporters’ at Delhi farm stir sites", The Indian Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०३-२२ 
  9. ९.० ९.१ "Indian farmers to step up protests after nine killed in violence", Al Jazeera, ४ अक्टोबर २०२१। 
  10. Chand, Sakshi (२८ जनवरी २०२१), "Outnumbered, but not outdone: Injured cops recall Republic Day horror", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच ४ फेब्रुअरी २०२१ 
  11. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :31
  12. Sengar, Mukesh Singh (२६ जनवरी २०२१), "Over 80 Delhi Police Personnel Injured After Clashes With Farmers", NDTV, अन्तिम पहुँच ४ फेब्रुअरी २०२१ 
  13. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :down to earth
  14. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :750deaths
  15. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :750deaths2
  16. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :43
  17. "Farmers' Protest: Haryana Govt Digs Trenches to Stop Delhi March, Farmers Undeterred", thequint.com, २७ नोभेम्बर २०२०, मूलबाट २२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०२१ 
  18. "Protestors damage over 1,500 telecom towers in Punjab", २८ डिसेम्बर २०२०, मूलबाट १२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०२१ 
  19. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :5
  20. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :33
  21. Rai, Arpan, सम्पादक (८ जनवरी २०२१), "'Repeal farm laws today itself': Farmers message to govt ahead of talks", Hindustan Times (अङ्ग्रेजीमा), मूलबाट १० जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१ 
  22. Kaur, Pawanjot (२५ डिसेम्बर २०२०), "A Month on, Farmers Remain Resolute Over Repeal of Farm Laws", The Wire, मूलबाट २१ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१ 
  23. Sanyal, Anindita, सम्पादक (१६ डिसेम्बर २०२०), "Will "Make" Government Repeal Farm Laws: Farmers Harden Stance – 10 Points", NDTV, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१ 
  24. "No Alternative To Demands For MSP Guarantee, Repealing Farm Laws: Farmer Leaders", NDTV, १ जनवरी २०२१, मूलबाट २२ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१ 
  25. Iftikhar, Fareeha (१२ जनवरी २०२१), "Farmers reject SC committee, demand repeal of farm laws", Hindustan Times (अङ्ग्रेजीमा), मूलबाट १९ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२१ 
  26. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :41
  27. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named TH37762376
  28. Mishra, Dheeraj (२७ डिसेम्बर २०२०), "Reality Belies Modi Govt Claims of Implementing Swaminathan Commission's Report", The Wire, अन्तिम पहुँच २०२१-११-२६ 
  29. "आंदोलनरत किसानों ने केंद्र को पत्र सौंपा, नए कृषि कानूनों को निरस्त करने के लिए विशेष संसद सत्र की मांग की", hyderabadtechnical.com, अन्तिम पहुँच १३ दिसंबर २०२० [dead link]
  30. "Bharat Bandh: किसानों का भारत बंद कल, जानिए किसे मिलेगी छूट और क्या रहेगा खुला", amarujala.com, अन्तिम पहुँच १३ दिसंबर २०२० 
  31. "केंद्र के पास ये अंतिम मौका', सरकार से वार्त्ता शुरू होने से पहले किसानों की दो टूक; 10 अहम बातें", khabar.ndtv.com, अन्तिम पहुँच १३ दिसंबर २०२० 
  32. "अगर कृषि क़ानून किसानों के हित में है, तो किसान संगठन इसके पक्ष में क्यों नहीं हैं?", thewirehindi.com, अन्तिम पहुँच १३ दिसंबर २०२० 
  33. "आखिर दिल्ली कूच क्यों कर रहे हैं किसान, किस बात को लेकर है नाराजगी, जानिए सबकुछ", abplive.com, अन्तिम पहुँच १३ दिसंबर २०२० 
  34. "क्या हैं स्वामीनाथन आयोग की सिफारिशें, जिन्हें लागू करवाने को लेकर सड़कों पर उतरे हैं किसान", amarujala.com  লেখা "access-date 13 दिसंबर 2020" উপেক্ষা করা হয়েছে (सहायता)
  35. "किसान आंदोलन से जुड़ी आठ बातें जिन्हें जानना ज़रूरी है", BBC.Com, अन्तिम पहुँच १३ दिसंबर २०२०