भाचोक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा चेबाङ, छेबाङ गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने लम्तरी लेक यहाँको प्राकृतिक पर्यटकीय स्थल हो।[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोससम्पादन




सन्दर्भ सामग्रीसम्पादन

बाह्य सूत्रसम्पादन