डा. भगवान कोइराला (जन्म:) कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन्।[] नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ ।[]</ref>

भगवान कोइराला
जन्म(१९६०-०७-२४)जुलाई २४, १९६०[]
पाल्पा, नेपाल[]
शिक्षाढाका युनिभर्सिटी
कार्किभ नेसनल मेडिकल युनिभर्सिटी
चिनारीको कारणओपन हर्ट सर्जरी
ProfessionSurgeon, प्राध्यापक[]
Institutionsत्रिभुवन विश्वविद्यालय)
नेपाल मेडिकल कलेज
त्रि.वि शिक्षण अस्पताल[]
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (MCVTC)[]
शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र[]
नर्भिक इन्टरनेसनल हस्पिटल[]
निजामती कर्मचारी अस्पताल[]
मानव अङ्ग प्रत्यारोपण केन्द्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,[] Cardiac Society of Nepal[]
Specialismcardiothoracic surgery[]
Researchopen-heart surgery[]
Notable prizesसुप्रबल गोरखा दक्षिण बाहु
Birendra-Aisworya Medal for Outstanding Service
Excellence Achiever's Award
भगवान कोइराला
नेपाल मेडिकल काउन्सिल अध्यक्ष
पद बहाली
२०७६ कार्तिक १७[]


कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे । उनी २००१ देखि २००९ सम्म शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख थिए । उनले त्रि वि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गरे । [१०][][११] also known for being a philanthropic organization. He is also involved with different national and international projects and campaigns to ensure funds and charity for needy patients.[१२][१३]

He has performed over 10,000 heart operations, personally or directly supervised, from 2001 to 2012. (need verification, 1000 surgeries / year which is 3 per every single day of 10 years) Being one of the senior-most surgeon and capable administrator, he was appointed the Director of T.U. Teaching Hospital (TUTH), where he first started his career, in November 2012.[]

Koirala is the member of numerous medical and scientific organizations:-

  • नेपाल मेडिकल एसोसियसन
  • सोसाइटी अफ सर्जन्स इन नेपाल [१४]
  • नेपाल हार्ट फाउन्डेसन [१५]
  • मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर []
  • कार्डियाक सोसाईटी अफ नेपाल []
  • जयन्ति मेमोरियल ट्रस्ट [१६][१७]
  • बङ्गलादेश कार्डियाक सोसाइटी [१८]
  • अमेरिका नेपाल मेडिकल फाउन्डेसन[१९]
  • हार्ट क्लब नेपाल [२०]
  • हार्ट टु हार्ट नेपाल
  • इन्डियन एसोसियसन अफ कार्डियोथोरासिक थोरासिक सर्जनस् [२१]
  • American College of Cardiology (FACC)[२२]
  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ "Bhagwan Koirala bio", SGNHC.org.np, अन्तिम पहुँच २०१२-१२-२८ 
  2. २.० २.१ "T.U. Teaching Hospital Payroll", Teaching Hospital of Nepal, अन्तिम पहुँच २०१२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०१-२८ मिति
  3. ३.० ३.१ "Koirala's membership in a national medical foundation", MCVTC.org.np, अन्तिम पहुँच २०१२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-२३ मिति
  4. ४.० ४.१ "Koirala's credentials", SGNHC.org.np, अन्तिम पहुँच २०१२-१२-२८ 
  5. "Norvic Intl. Hospital's team", NorvicHospital.com, अन्तिम पहुँच २०१२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०७-०२ मिति
  6. "Cicil Service Hospital of Nepal's team", CivilServiceHospital.org, अन्तिम पहुँच २०१२-१२-२८ 
  7. ७.० ७.१ "Committee members of Cardiac Society of Nepal", CSN.org.np, अन्तिम पहुँच २०१२-१२-३० 
  8. "डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त", कान्तिपुर मिडिया ग्रुप, अन्तिम पहुँच २०७६ कार्तिक १७ 
  9. उद्दरण त्रुटी: अवैध <ref>चिनो; BK Intr. नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  10. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Bio2 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  11. "Dr. Koirala's Bio", CTSNet.org, अन्तिम पहुँच २०१२-१२-२८ 
  12. "Koirala being interviewed by Reader's Club of Nepal", अन्तिम पहुँच २०१२-१२-२८ 
  13. "Sahid Gangalal Hospital's Annual Report (2007", Sahid Gangalal Hospital, मूलबाट जनवरी २०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २८, २०१६ 
  14. "Koirala's membership in a national medical foundation", SSN.com, मूलबाट २०१३-०८-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२१ मिति
  15. उद्दरण त्रुटी: अवैध <ref>चिनो; MSMT नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  16. "Koirala's membership in a national medical foundation", NepaliTimes.com, अन्तिम पहुँच २०१२-१२-२८ 
  17. "Koirala's membership in a national medical foundation", JMT.org.np, मूलबाट २०१३-०४-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१९ मिति
  18. उद्दरण त्रुटी: अवैध <ref>चिनो; APSCardio नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  19. "Koirala's membership in Intl. medical foundation", ANMF.net, अन्तिम पहुँच २०१२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१९ मिति
  20. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Bal Dhadkan नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  21. "Koirala's membership in a Intl. medical foundation", IACTS.org, अन्तिम पहुँच २०१२-१२-२८ [स्थायी मृत कडी]
  22. "Koirala's membership in Intl. medical foundation", NorvicHospital.com, अन्तिम पहुँच २०१२-१२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-११ मिति