रेलमार्ग पहुँचपिँढी यात्रुलाइ रेलगाडीसम्म सुविधाजनक पहुँच प्रदान गर्ने रेलमार्गको सँगै रहने उँचो र खुला वा अोत भएको क्षेत्र हो। पहुँचपिँढिको सहायताले यात्रुहरु रेलबाट उत्रने वा रेलमा प्रवेश गर्ने गर्दछन । लगभग सबै विसाैनीहरूमा पहुँचपिँढीको कुनै न कुनै रूप हुन्छ, धेरै रेलमार्गहरु पार हुँने र धेरै पटक रेलगाडीहरू अोहोर दोहोर गर्ने ठूला विसाैनीहरूमा पहुँचपिँढीहरूको संख्या पनि धेरै हुँने गर्दछन् ।

रेलगाडी अाउँदै गरेको र यात्रु प्रतीक्षारत एक पहुँचपिँढीको दृश्य ।