ब्रिजेस चौधरी एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपाल राष्ट्रिय यू-१५ तथा १६ टिममा उत्कृष्ट गोल खेल कौशल प्रदर्शन गरेपछि नेपाली फुटबल जगतमा आशालाग्दा खेलाडीका रूपमा स्थापित भएका थिए ।

ब्रिजेस चौधरी
व्यक्तिगत जानकारी
पुरा नाम ब्रिजेस चौधरी
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
एन्फा एकेडेमी
सङ्ख्या १०
अन्तर्राष्ट्रिय करियर
वर्ष टोली उपस्थिति (गोल)
२०१७

नेपाल

नेपाल यू-१५
(४)
२०१७-१८

नेपाल

नेपाल यू-१७
(३)
२०१९

नेपाल

नेपाल यू-२०
(०)
सम्मान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

खेलजीवन सम्पादन गर्नुहोस्

चौधरी एक एन्फा एकेडेमीका उत्पादन हुन् । उनी नेपाल राष्ट्रिय यू-१५ तथा १६ टिममा उत्कृष्ट गोल खेल कौशल प्रदर्शन गरेपछि नेपाली फुटबल जगतमा आशालाग्दा खेलाडीका रूपमा स्थापित भएका थिए ।

क्लब जीवन सम्पादन गर्नुहोस्

अन्तराष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

अन्डर-१५ सम्पादन गर्नुहोस्

उनीले नेपाल राष्ट्रिय यू-१५ टिमबाट कुल ४ खेल खेल्दै कुल ४ गोल गर्न सफल भएका थिए । भने उनले त्यो चारै गोल नेपालमा भएको २०१७ साफ अन्डर-१५ च्याम्पियनसिपमा गरेका थिए ।

२०१७ साफ यू-१५ च्याम्पियनसिप= सम्पादन गर्नुहोस्

नेपालमा भएको २०१७ साफ अन्डर-१५ च्याम्पियनसिपमा नेपालले फाइनल सम्मको यात्रातय गर्दा उनले नेपालका निम्ति ४ गोल गरेका थिए । फाइनलमा समेत गोल गरेका उनको १ गोलले मात्र नेपाललाई उपाधि उचाल्न प्रयाप्त भएन।र अन्तमा नेपाल भारत सँग २-१ गोलअन्तरले पराजित हुन पुग्यो ।

अन्डर-१६ सम्पादन गर्नुहोस्

उनीले नेपाल राष्ट्रिय यू-१६ टिमबाट कुल ३ खेल खेल्दै कुल ३ गोल गर्न सफल भएका थिए । भने उनले त्यो तीनै गोल नेपालमा भएको २०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोटचरणमा गरेका थिए ।

२०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोट सम्पादन गर्नुहोस्

ब्रिजेसले २०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोटचरणमा आफ्नो उत्कृष्ट गोल गर्ने क्षमता प्रदर्शन गरेका थिए । नेपालले पहिलो खेल इराक सँग १-० ले पराजित भएको थियो । भने उनको दुई उत्कृष्ट गोलका मद्दतले नेपालले दोस्रो खेलमा परिचित प्रतिद्वन्द्वी भारतलाई बराबरमा रोकेको थियो[१]। तर तेस्रो खेलमा उनले पेनाल्टी मार्फत नेपाललाई अग्रता दिलाए पनि अन्तमन नेपाल उक्त खेलमा पराजित हुन पुगेको थियो ।

२०१९ यु-१८ साफ चारै च्याम्पियनसिप सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

अन्तराष्ट्रिय गोल विवरण
वर्ष खेल गोल
२०१७
जम्मा

यु-१५ सम्पादन गर्नुहोस्

गोल संख्या विपक्ष टिम स्थिति अन्तिम नतिजा मिति रंगशाला प्रतियोगिता
१./२.   माल्दिभ्स -०
-०
-० २१ अगस्ट २०१७ एन्फा कम्प्लेक्स हल २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप
३.   बङ्गलादेश -२ -२ २५ अगस्ट २०१७ एन्फा कम्प्लेक्स हल २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप
(सेमिफाइनल)
४.   भारत -० -२ २७ अगस्ट २०१७ एन्फा कम्प्लेक्स हल २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप
(फाइनल)

यु-१६ सम्पादन गर्नुहोस्

गोल संख्या विपक्ष टिम स्थिति अन्तिम नतिजा मिति रंगशाला प्रतियोगिता
१./२.   भारत -०
-२
-२ २० सेप्टेम्बर २०१७ हलचोक रंगशाला २०१८ एएफसी अन्डर-१५ च्याम्पियनसिप छनोटचरण
३.   प्यालेस्टाइन -० -२ २२ सेप्टेम्बर २०१७ हलचोक रंगशाला २०१८ एएफसी अन्डर-१५ च्याम्पियनसिप छनोटचरण

उपाधिहरू सम्पादन गर्नुहोस्

साफ अन्डर-१६ च्याम्पियनसिप

सम्मान तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्