बोन्नी ताल (रिभरल्याण्ड)
बोन्नी ताल दक्षिण अस्ट्रेलियाको रिभरल्याण्डमा पर्ने एक ताल हो। यसको मूल वा स्रोतमा बर्मेराको एक सहर रहेको छ।[१] यो ताल १२ मार्च १८३८मा युरोपियनहरूले पत्ता लगाएका थिए।
बोन्नी ताल | |
---|---|
रहेको स्थान | रिभरल्याण्ड, दक्षिण अस्ट्रेलिया |
भौगोलिक निर्देशांक | ३४°१४′द॰ १४०°२७′पू॰ / ३४.२३३°S १४०.४५०°Eनिर्देशाङ्कहरू: ३४°१४′द॰ १४०°२७′पू॰ / ३४.२३३°S १४०.४५०°E |
अन्तर्वाह | मुर्रे नदी |
बहिर्वाह | मर्रे नदी |
सिंचित क्षेत्रफल | मर्रे डार्लिंग बेसिन |
सिंचित क्षेत्र | अस्ट्रेलिया |
बसोबास | बर्मेरा, दक्षिण अस्ट्रेलिया |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Lake Bonney वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-११ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा बोन्नी ताल (रिभरल्याण्ड) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।