बेस्ट फ्रेन्ज फरेभर
बेस्ट फ्रेन्ज फरेभर (बिएफएफ) एक नेपाली कथानक चलचित्र हो । सन् २०१६ मा निर्देशक उत्सव प्रताप थपलियाद्वारा निर्माण गरिएको यो चलचित्रको कथावस्तु मित्रहरूको एकता र प्रेममा आधारित रहेको छ । उत्सवद्वारा निर्देशन गरिएको यो पहिलो चलचित्र हो । यस चलचित्रका मुख्य अभिनेताको रूपमा सौरभ चौधरी, मनिष न्योपाने, सन्दिप घिमिरे रहेका छन् भने मुख्य अभिनेत्रीको भूमिकामा पिङ्की शेर्पा र साधना भण्डारी रहेकी छिन् ।[२][३] यस चलचित्रको व्यवसायिक प्रदर्शन सन् २०१६ मे २७ मा गरिएको थियो ।[४][५]
बेस्ट फ्रेन्ज फरेभर | |
---|---|
निर्देशक | उत्सव प्रताप थपलिया |
लेखक | डा. लोचन आचार्य |
निर्माता | सरिक्षा थापा सन्दिप घिमिरे |
मुख्य कलाकार | सौरभ चौधरी मनिष न्योपाने सन्दिप घिमिरे पिङ्की शेर्पा |
छायाङ्कन | निर्मल मुल्मी श्रेष्ठ |
सम्पादन | मुभी फ्याक्ट्री |
सङ्गीत | अर्जुन पोखरेल कमल खत्री |
वितरक कम्पनी | एफडि स्टुडियो |
प्रदर्शन मिति |
|
अवधि | ११७ मिनेट[१] |
देश | नेपाल |
भाषा | नेपाली |
बक्स अफिस | अज्ञात |
कथावस्तु
सम्पादन गर्नुहोस्कलाकारहरू
सम्पादन गर्नुहोस्कलाकार | भूमिका |
---|---|
सौरभ चौधरी | आर्यन |
मनिष न्योपाने | पियुष |
सन्दिप घिमिरे | |
पिङ्की शेर्पा | नविना |
साधना भण्डारी | श्रेया |
सङ्गीत
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Best Friend Forever – Nepali Movies, films", xnepali.net, अन्तिम पहुँच २५ जुलाई २०१८।
- ↑ "Best frenz forever Party all night music video launched – NepalWAP.com", nepalwap.com, अन्तिम पहुँच २५ जुलाई २०१८।
- ↑ "‘बेस्ट फ्रेन्ज फरेभर’ जेठमा" (नेपालीमा), अन्तिम पहुँच २५ जुलाई २०१८।
- ↑ "‘रामप्यारी’ र ‘नाई नभन्नू ल ४’ को ब्यापार यस्तो (व्यापारिक रिपोर्ट)", Mazzakoonline (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ जुलाई २०१८। वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१८ मिति
- ↑ "Best Friend Forever" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२६।