बेस्ट फ्रेन्ज फरेभर (बिएफएफ) एक नेपाली कथानक चलचित्र हो । सन् २०१६ मा निर्देशक उत्सव प्रताप थपलियाद्वारा निर्माण गरिएको यो चलचित्रको कथावस्तु मित्रहरूको एकता र प्रेममा आधारित रहेको छ । उत्सवद्वारा निर्देशन गरिएको यो पहिलो चलचित्र हो । यस चलचित्रका मुख्य अभिनेताको रूपमा सौरभ चौधरी, मनिष न्योपाने, सन्दिप घिमिरे रहेका छन् भने मुख्य अभिनेत्रीको भूमिकामा पिङ्की शेर्पासाधना भण्डारी रहेकी छिन् ।[२][३] यस चलचित्रको व्यवसायिक प्रदर्शन सन् २०१६ मे २७ मा गरिएको थियो ।[४][५]

बेस्ट फ्रेन्ज फरेभर
चलचित्र पोस्टर
निर्देशकउत्सव प्रताप थपलिया
लेखकडा. लोचन आचार्य
निर्मातासरिक्षा थापा
सन्दिप घिमिरे
मुख्य कलाकारसौरभ चौधरी
मनिष न्योपाने
सन्दिप घिमिरे
पिङ्की शेर्पा
छायाङ्कननिर्मल मुल्मी श्रेष्ठ
सम्पादनमुभी फ्याक्ट्री
सङ्गीतअर्जुन पोखरेल
कमल खत्री
वितरक
कम्पनी
एफडि स्टुडियो
प्रदर्शन मिति
  • २७ मे २०१६ (2016-05-27)
अवधि
११७ मिनेट[१]
देशनेपाल
भाषानेपाली
बक्स अफिसअज्ञात

कथावस्तु सम्पादन गर्नुहोस्

कलाकारहरू सम्पादन गर्नुहोस्

कलाकार भूमिका
सौरभ चौधरी आर्यन
मनिष न्योपाने पियुष
सन्दिप घिमिरे
पिङ्की शेर्पा नविना
साधना भण्डारी श्रेया

सङ्गीत सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Best Friend Forever – Nepali Movies, films", xnepali.net, अन्तिम पहुँच २५ जुलाई २०१८ 
  2. "Best frenz forever Party all night music video launched – NepalWAP.com", nepalwap.com, अन्तिम पहुँच २५ जुलाई २०१८ 
  3. "‘बेस्ट फ्रेन्ज फरेभर’ जेठमा" (नेपालीमा), अन्तिम पहुँच २५ जुलाई २०१८ 
  4. "‘रामप्यारी’ र ‘नाई नभन्नू ल ४’ को ब्यापार यस्तो (व्यापारिक रिपोर्ट)", Mazzakoonline (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१८ मिति
  5. "Best Friend Forever" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्