बेलिज महिला राष्ट्रिय फुटबल टोली

बेलिज राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección femenina de fútbol de Belice) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बेलिजको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बेलिजमा फुटबलको लागि शासकीय निकाय बेलिज फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ सदस्य राष्ट्र हो ।[१]

बेलिज
सङ्गठनबेलिज फुटबल सङ्घ
उप-सङ्गठनमध्य अमेरिकी फुटबल सङ्घ
सङ्गठनउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
प्रमुख प्रशिक्षककेन्ट ग्यारी
सर्वाधिक गोलकर्ताKaren Garcia, Carroll Marr, Tara Hernandez, Abbe Camille Halliday (१)
गृह रङ्गशालाFFB Field, Belmopan
फिफा अङ्कBLZ
फिफा वरियता क्रमबरियतामा राखिएको छैन (२३ जून २०१७)
फिफा उच्च वरियता क्रम९२ (डिसेम्बर २००९)
फिफा निम्न वरियता क्रम१४२ (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
ग्वाटेमाला ग्वाटेमाला १२–०  बेलिज
(ग्वाटेमाला; २५ नोभेम्बर २००१)
ठूलो हार
ग्वाटेमाला ग्वाटेमाला १८–०  बेलिज
(ग्वाटेमाला शहर; १९ नोभेम्बर २००३)

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन