नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरूको संरक्षण पनि गरीदै आएको छ । यहाँको मुख्य विशेषतामा बोटिंग गर्ने, शान्ति बातावरण, सुन्दर सजावट रहेको छ । बेतना सिमसार एक सिमसार मात्र न भएर यहाँ बिबिन्न ठाउँबाट पिकनिक (वनभोज) खान समेत आउने गर्दछन ।

बेतना सिमसार
स्थाननेपाल
नजिकैको सहरबेलबारी

यो सिमसारलाई एक पर्यटकीय क्षेत्रपनि हो । यहाँ करीब एक दिनमा दुई हजार भन्दा बढी मानिसहरु घुमफिर गर्न आउने गर्दछन । जस्तै : इलाम, धरान, विराटनगर, इटहरी आदि ठाउँबाट दैनिक रूपमा मानिसहरु आउने गर्दछन ।

इतिहास सम्पादन गर्नुहोस्

जलवायु सम्पादन गर्नुहोस्

पशुपंक्षी तथा जनावरहरू सम्पादन गर्नुहोस्

साहित्य सम्पादन गर्नुहोस्

मिडिया सम्पादन गर्नुहोस्

याँहा पाईने जानावरहरूको तस्विर सम्पादन गर्नुहोस्

प्राकृतिक अवस्था सम्पादन गर्नुहोस्