बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल

बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल (आइएटिए: PKXआइसिएओ: ZBAD) स्टारफिस उपनाम दिइएको चीनको नयाँ विमानस्थल हो । ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ ।[१] यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । यो स्टारफिस विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। निर्माण सुरु भएको ५ वर्षमा यो विमानस्थल तयार भएको हो। ४५० बिलियन चिनियाँ युयान खर्च भएको छ । यो विमानस्थलको विशेषता भनेको यसमा चारवटा रनवे छन् । विमानस्थलमा ग्राहकलाई विमानसँग सम्बन्धित सबै जानकारी रोबोटबाटै दिने व्यवस्था गरिएको छ । यसमा अनुहारबाटै यात्रुको विवरणहरु जाँच गरिने छ ।[२] यो विमानस्थल राजधानी बेइजिङबाट ६७ किलोमिटर दक्षिणमा अवस्थित छ। [३]

बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल
北京大兴国际机场
Aerial photo, January 2019
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानBeijing
Jing-Jin-Ji region
अवस्थित स्थानDaxing, Beijing & Guangyang, Langfang (Hebei)
खुला25 September 2019
समय क्षेत्रChina Standard Time (+8)
उचाइ समुद्री सतह९८ ft / ३० मी
निर्देशाङ्क३९°३०′३३″उ॰ ११६°२४′३८″पू॰ / ३९.५०९१७°N ११६.४१०५६°E / 39.50917; 116.41056निर्देशाङ्कहरू: ३९°३०′३३″उ॰ ११६°२४′३८″पू॰ / ३९.५०९१७°N ११६.४१०५६°E / 39.50917; 116.41056
नक्सा
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/China Beijing" उपलब्ध छैन्.
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
01L/19R ३,४०० ११,१५५ Concrete
17L/35R ३,८०० १२,४६७ Concrete
17R/35L ३,८०० १२,४६७ Concrete
11L/29R ३,८०० १२,४६७ Concrete

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्