बुलबुले ताल
कर्णाली प्रदेशको ताल
(बुलबुल तालबाट अनुप्रेषित)
बुलबुले ताल कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा अवस्थित ताल हो।[१] जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो। यो समुन्द्र सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट)को उचाइमा अवस्थित छ।[२] बुलबुले ताल र काँक्रेबिहार एकै उपत्यकामा पर्नुको साथै निकै नजिक अवस्थित छ।[३]
बुलबुले | |
---|---|
रहेको स्थान | सुर्खेत जिल्ला |
भौगोलिक निर्देशांक | २८°३४′५२″उ॰ ८१°३७′११″पू॰ / २८.५८१११°N ८१.६१९७२°Eनिर्देशाङ्कहरू: २८°३४′५२″उ॰ ८१°३७′११″पू॰ / २८.५८१११°N ८१.६१९७२°E |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | किलोमिटर |
अधिकतम चौडाई | किलोमिटर |
सतहको क्षेत्रफल | वर्ग किलोमिटर |
अधिक गहिराई | मिटर |
पानीको आयतन | घन किलोमिटर |
सतहको उचाई | ६५७ मिटर |
बसोबास |
चित्र दीर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्- ↑ "सुर्खेत बुलबुल ताल"। प्रशासन। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०।
- ↑ "प्रदेश ६ को पर्यटन : यस्तो छ सुर्खेतको बुलबुल ताल (फोटो/भिडियो रिपोर्ट)"। रातोपाटी। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०।
- ↑ "सुर्खेतमा बुलबुले ताल : ध्यान नदिँदा हुँदैछ बेहाल !"। लोकान्तर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०।