बुलबुले ताल

कर्णाली प्रदेशको ताल

बुलबुले ताल कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा अवस्थित ताल हो।[१] जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो। यो समुन्द्र सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट)को उचाइमा अवस्थित छ।[२] बुलबुले ताल र काँक्रेबिहार एकै उपत्यकामा पर्नुको साथै निकै नजिक अवस्थित छ।[३]

बुलबुले
Bulbule Tal 08.jpg
बुलबुले तालको एक दृश्य
रहेको स्थानसुर्खेत जिल्ला
भौगोलिक निर्देशांक२८°३४′५२″उ॰ ८१°३७′११″पू॰ / २८.५८१११°N ८१.६१९७२°E / 28.58111; 81.61972निर्देशाङ्कहरू: २८°३४′५२″उ॰ ८१°३७′११″पू॰ / २८.५८१११°N ८१.६१९७२°E / 28.58111; 81.61972
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाईकिलोमिटर
अधिकतम चौडाईकिलोमिटर
सतहको क्षेत्रफलवर्ग किलोमिटर
अधिक गहिराईमिटर
पानीको आयतनघन किलोमिटर
सतहको उचाई६५७ मिटर
बसोबास
सुर्खेत जिल्ला is located in नेपाल
सुर्खेत जिल्ला
सुर्खेत जिल्ला
नेपालको नक्शामा बुलबुले ताल

चित्र दीर्घासम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोससम्पादन

  1. "सुर्खेत बुलबुल ताल"प्रशासन। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  2. "प्रदेश ६ को पर्यटन : यस्तो छ सुर्खेतको बुलबुल ताल (फोटो/भिडियो रिपोर्ट)"। रातोपाटी। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  3. "सुर्खेतमा बुलबुले ताल : ध्यान नदिँदा हुँदैछ बेहाल !"लोकान्तर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२०