बुर्का (उर्दू: بُرقع), (अरबी उच्चारण: [ˈbʊrqʊʕ, ˈbʊrqɑʕ]a; अरबी: برقع burquʻ वा burqaʻबाट अनुवादित) मुस्लिम समुदायका महिलाहरूले बाहिर हिड्दा पुरै शरीर ढाक्ने गरी पहिरिने कपडा हो ।

बुर्का
बुर्काको माथिल्लो भाग
बुर्का लगाएका दुई अफगानी महिलाहरू
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला (मुस्लिम)