बुद्ध एयर दुर्घटना ८ असोज २०६८

माउन्टेन फ्लाईटमा गएको बुद्ध एयरको जहाज आइतबार ललितपुरको कोटडाँडामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भएको छ। बिहान पौने ७ बजे काठमाडौंबाट उडेको ९ एन एईके बी-१९० बीचक्राफ्ट मौसम खराब भएका कारण राम्रो दृश्य नदेखिएपछि बीचैबाट फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा थियो।[]

बुद्ध एयर फ्लाईट १०३
The Beechcraft 1900D 9N-AEK that crashed.
दुर्घटना
मिति25 September 2011
सारांशUnder investigation
स्थलकोटडाँडा, ललितपुर, Nepal[]
विमान
विमानको प्रकारBeechcraft 1900D
सञ्चालकबुद्ध एयर
दर्ता नम्बर9N-AEK[]
विमान उडानत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
गन्तव्यत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
यात्रुहरू16[]
चालक दल3[]
मृत्यु19[]
घाइतेहरू0[]
जोगिन सफल0
ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त जहाज
शव बटुल्दै प्रहरी
दुर्घटनामा परेको जहाज
बुद्ध एयर दुर्घटना असोज ८ २०६८
नाम नागरिकता
क्याप्टेन जनबुद्ध ताम्राकार   नेपाली
सहचालक पद्मा अधिकारी   नेपाली
परिचारिका अस्मिता श्रेष्ठ   नेपाली
शारदा कर्माचार्य   नेपाली
जगजन कर्माचार्य   नेपाली
निरन्जन कर्माचार्य   नेपाली
पंकज मेहता   भारतीय
छाया मेहता   भारतीय
एम मरुथचालम   भारतीय
एम मनिमरन   भारतीय
एके क्रिसुनन   भारतीय
भीएम कान्कासावेसन   भारतीय
टी धनसेकरण   भारतीय
कत्तुर महालिङगम   भारतीय
मिनाक्षी सुन्दरम   भारतीय
के त्यागार्जन   भारतीय
एन्ड्रयु वाडे   अमेरिकी
नेटली नेलन   अमेरिकी
उजिमा तोसिनोरी   जापानी

[]

शन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "18 dead after tourist plane crashes in Nepal", ABC News, २५ सेप्टेम्बर २०११, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११ 
  2. "Accident Description", Aviation Safety Network, २५ सेप्टेम्बर २०११, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११ 
  3. ३.० ३.१ Molnar, Matt (२५ सेप्टेम्बर २०११), "Mount Everest Tour Plane Crashes in Nepal", http://nycaviation.com, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११ 
  4. "Deaths in Nepal plane crash", Al Jazeera English, २५ सेप्टेम्बर २०११, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११ 
  5. विमान खस्यो, सबै १९को मृत्यु
  6. एकै परिवारका तीन जना परे