बुढासुब्बा गोल्डकप २०७४


बुढासुब्बा गोल्डकप २०७४ बुढासुब्बा गोल्डकपको बीसौं संस्करण हो। धरानमा भएको यस नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको थियो।

२०६२ बुढासुब्बा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
धरान
मिति२०६२
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताथ्री स्टार क्लब
उप-विजेतानेपाल पुलिस क्लब

प्रतियोगिता जीतेसँगै थ्री स्टार क्लबले ६ लाख नगदसहित ट्रफि हात पारेको थियो, भने उपबिजेता नेपाल पुलिस क्लबले ३ लाख नगद सहित ट्रफी जितेको थियो[१]

खेलहरू सम्पादन गर्नुहोस्

सेमिफाइनल सम्पादन गर्नुहोस्




फाइनल सम्पादन गर्नुहोस्



सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि", नागरिक न्यूज, अन्तिम पहुँच शनिबार, २७ माघ २०७४, १९  

बाह्य कडीहरू सम्पादन गर्नुहोस्