बी एस येड्डियूरप्पा भारतीय राज्य कर्नाटकका मुख्यमन्त्री हुन्, उनी ११ मे २००८ देखि यो पदमा छन्।