भारतीय क्रिकेट नियन्त्रण बोर्ड

(बीसीसीआईबाट अनुप्रेषित)

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) (अङ्ग्रेजी: Board of Control for Cricket in India) भारतमा क्रिकेटको लागि राष्ट्रिय नियामक निकाय हो । यो बोर्डको स्थापना, तमिलनाडु सोसायटी पञ्जीकरण ऐनको अन्तर्गत डिसेम्बर १९२८ मा गरिएको थियो । यो संस्था राज्य क्रिकेट सङ्घहरूको एकिकृत सङ्घ हो, राज्य क्रिकेट सङ्घहरूले आफ्नो प्रतिनिधि यो संस्थामा पठाउछन् जसले बिसिसिआई अधिकारीहरूको चुनावमा मतदान गर्दछन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड
बिसिसिआई
खेलक्रिकेट
क्षेत्राधिकारराष्ट्रिय
स्थापना१९२८ (1928)
मान्यताअन्तर्राष्ट्रिय क्रिकेट परिषद
मुख्यालय४ मंजिल, क्रिकेट सेन्टर, वानखेडे स्टेडियम, डी रोड, चर्चगेट, मुम्बई, महाराष्ट्र, भारत
अध्यक्षअनुराग ठाकुर
सचिवअजय शिर्के
पुरुष प्रशिक्षकअनिल कुम्बले
महिला प्रशिक्षकपूर्णिमा राव
परिचालन आय१६६.८७ करोड (युएस$२३ मिलियन) (2015)[१]
आधिकारिक वेबसाइट
www.bcci.tv
भारत

प्रतीक चिन्ह सम्पादन गर्नुहोस्

बिसिसिआई लोगोको औपनिवेशिक कालको समय भारत, भारतीय राष्ट्रिय प्रतीकको स्टारको आदेशको प्रतीकबाट लिइएको हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "वार्षिक रिपोर्ट 2014-15", बीसीसीआई, अन्तिम पहुँच १७ अप्रैल २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-०३ मिति