अर्डर अफ द स्टार अफ इन्डिया
सर्वोन्नत अर्डर अफ स्टार अफ इन्डिया एक बहादुरीको लागि दिइने सम्मान थियो । यसको स्थापना महारानी विक्टोरिया द्वारा १८६१ मा गरिएको थियो । यस सम्मान तीन प्रकारका थिए:
भारतीय स्वतन्त्रता उपरांत यसलाई कहिल्यै पनि दिइएन ।
विकिमिडिया कमन्समा अर्डर अफ द स्टार अफ इन्डिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।